११ माघ २०७७, आइतवार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाधिदैछन् ।

https://amzn.to/4myfPN5

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग मुख्यमन्त्री राई विवाह बन्धनमा बाधिन लागेका हुन् ।

मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ ।

मुख्यमन्त्री राईको विवाह काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसमा हुनेछ ।

विवाह समारोहमा आफन्त र सिमित राजनीतिज्ञलाई बोलाइएको उनी निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर