९ माघ २०७७

बाँकेमा एकजना कोरोना संक्रमित पुरुषको  मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान  मृत्यु भएको हो ।

बाँकेको भेरी अस्पतालमा उनकाे उपचार भैरहेकाे थियोे । पुस २७ गते  उनमा  कोरोना  पोजेटिभ देखियको अस्पपतालले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर