
९ माघ २०७७
बाँकेमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
बाँकेको भेरी अस्पतालमा उनकाे उपचार भैरहेकाे थियोे । पुस २७ गते उनमा कोरोना पोजेटिभ देखियको अस्पपतालले जनाएको छ ।