९ माघ २०७७

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको माघ ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख १३ हजार रहेको छ ।

सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर