९ माघ २०७७, शुक्रवार

पाल्पाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार गर्नेक्रममा बन्दुकको छर्राले लाग्दा एक जनाको मृत्यू भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बिहिबार रातीको समयमा सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ बस्ने बर्ष १३ का लक्ष्मण छहारीको मृत्यु भएको प्रहरीले जनांएको छ ।

संगै सिकार खेल्न गएका रैनादेवि छहरा गाउँपालिका ४ भर्माटुङका ज्ञान बहादुर गाहा,सोहि स्थानका कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका देव बहादुर गाहा र भरुवा बन्दुक नियन्त्रणमा लिएर, थप अनसुन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर