६ माघ २०७७, मंगलवार

संयुक्त अरव ईमिरेट्स (यूएई) स्थित नेपाली दूतावासमा कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू बन्द गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दूतावासले एक सूचना जारी गर्दै सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकाले कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

संक्रमणमुक्त भएको सुनिश्चित गरी स्थगित सेवाहरु यथाशीघ्र फेरि सुरू गरिने पनि जनाइएको छ ।

सुचना हेर्न यहाँ क्लिक गर्नुहो

प्रतिक्रिया

सम्बन्धित खवर