५ माघ २०७७, सोमवार

काँग्रेस केन्द्रीय समिति बैठक माघ १३ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ ६ गते बस्ने भनिएको बैठक १३ गते बस्ने भएको हो ।

पौडलले सोमबार एक विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर