५ माघ २०७७, सोमवार

गैर आवासीय नेपाली संघ  पोर्चुगलको पहलमा  शिव श्रेष्ठ नेपाल फर्किएका छन ।

नेपाल स्थायी घर ललितपुर भएका  श्रेष्ठ बिगत ७ महिना देखि  पोर्चुगलको कोईम्ब्रा अस्पतालमा प्यारालाइसिसको उपचार गराईरेहका थिए ।

२९ बर्षिय श्रेष्ठ  एक बर्ष अगाडि एग्रिकल्चर भिषामा पोर्चुगल पुगेका थिए ।

एनआरएनए को पहल र उनको पारिवारिक सल्लाह बमोजिम जनवरी १६ तारिख को दिन नेपाल पठाईएको गैर आवासीय नेपाली संघ पोर्चुगलका  महासचिव हेमराज सुवेदीले वताए ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर