
४ माघ २०७७, आइतवार
“प्याउली पहेलै” नेपाली सागेतिक वजारमा आएको नयाँ दोहोरी गित रहेको छ ।
रविन लामिछाने र समिक्षा अधिकारीको स्वरमा रहेको गीतको शब्द र संगीत रविन अधिकारीको रहेको छ ।
गीतको एरेन्ज विनोद वाजुरालीको रहेको छ भने मालाश्रीमा रेकर्ड भएको हो । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन ।