४ माघ २०७७, आइतवार

काठमाडौं-प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा बागमती प्रदेश र विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज भएको पहिलो खेलमा बागमतीले नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको हो भने आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर