४ माघ २०७७, आइतवार

प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले २०७७ सालमा दिइने थप सार्वजनिक विदाको निर्णय अनुसार भोलि (सोमबार ) मधेश आन्दोलन स्मृति दिवसको अवसरमा विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर