३ माघ २०७७, शनिवार

 


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्य कपिलदेब थापाले १३ २५,००० थान मास्क नेपाल पठाएका छन् ।

गैरआवासीय नेपाली संघको माध्यमबाट नेपालमा आवश्यकिय क्षेत्रमा निःशुल्क वितरण गर्ने गरी नेपाल पठाईएको थापाले जानकारी दिए ।

सामाजिक अयिभन्ताका रुपमा परिचित थापाले यसअघि पनि जापानबाट ३ करोड रूपैयाँ मूल्य बराबरको कोरोना परिक्षण किट नेपाल पठाएका थिए ।

उनले नेपालका असहाय, असक्त र आर्थिक अबस्था कमजोर भएका बिमारीहरूलाई जापानबाट ह्वुईलचियर उपलब्ध गराउँदै पनि आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर