३ माघ २०७७, शनिवार

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्य कपिलदेब थापाले १३ २५,००० थान मास्क नेपाल पठाएका छन् ।

गैरआवासीय नेपाली संघको माध्यमबाट नेपालमा आवश्यकिय क्षेत्रमा निःशुल्क वितरण गर्ने गरी नेपाल पठाईएको थापाले जानकारी दिए ।

सामाजिक अयिभन्ताका रुपमा परिचित थापाले यसअघि पनि जापानबाट ३ करोड रूपैयाँ मूल्य बराबरको कोरोना परिक्षण किट नेपाल पठाएका थिए ।

उनले नेपालका असहाय, असक्त र आर्थिक अबस्था कमजोर भएका बिमारीहरूलाई जापानबाट ह्वुईलचियर उपलब्ध गराउँदै पनि आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर