३ माघ २०७७, शनिवार

माघ लागेपछि नेपाली कलाकारहरुले पञ्चेबाजा गीतहरु धमाधम बजारमा ल्याई राखेका छन् । पछिल्लो समयामा रञ्जित परियारलेको पनि “रेलको भाडा” लाई पञ्चेबाजामा ल्याएका छन ।
“रेलको भाडा” मा रञ्जित परियार, टिकासानु, रविन लामिछाने र सम्झना भण्डारीको स्वर सुन्न सकिन्छ
गीतमा शब्द सिर्जना रविन लामिछानेको छ भने संगित रञ्जित परियार आफ्नै रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर