३ माघ २०७७, शनिवार
नेपाली सागेतिक क्षेत्रमा “चिनो रुमाल” निस्किएको छ ।
अशोक अर्याल र समिक्षा अधिकारीको स्वरमा रहेको लोकगित चिनो रुमालको शब्द सागर खड्काको रहेको छ भने संगीत राजु अर्यालले दिएका छन ।
गीतको एरेन्ज कृष्ण भान्जाको रहेको छ । गीतको भिडियो समेत सार्वजनिक भएको छ ।
भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन ।
भिडियोमा प्रकाश सपुत र प्रियना आचार्य(मुन्नी) लगायतका समुहले अभिनय गरेका छन । चिनो रुमालको अफिसियल मिडिया पार्टनर राष्ट डेली रहेको छ ।