आज  काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार नियमित मर्मत सम्भारका लागि भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुँवर


कोलोनी, मनकामना टोल र ग्रिनल्यान्ड चोकमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिनेछ।

यस्तै सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीलाघर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिहान ११ बजेदेखि

दिउँसो १ बजेसम्म विद्युत् बन्द गरिनेछ।

बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान र बसपार्कमा भने बिहान ७ देखि ८ बजेसम्म बिजुली बन्द गरिने उल्लेख भएकाले यो

क्षेत्रमा पुनः विद्युत् सञ्चालन भइसकेको हुनपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर