१ माघ २०७७, बिहिवार

बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साँझ दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर