१ माघ २०७७, बिहिवार

बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साँझ दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर