१ माघ २०७७, बिहिवार

नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष आयोजना हुने गोरु जुधाइ कार्यक्रम अवरुद्ध भएको छ ।

गोरु जुधाइ कार्यक्रममा  स्वयम्सेवक गणेश सिग्देल घाइते भएपछि कार्यक्रम अवरुद्ध हुन पुगेको हो ।

गोरु जुधाइ हेर्न आएका दर्शकहरुको भीडबाट अज्ञात व्यक्तिले हानेको ढुंगा लागेर ती स्वयम्सेवक सिग्देल घाइते भएका छन् ।

सिग्देलको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर