१ माघ २०७७, बिहिवार

नेपाली सागेतिक क्षेत्रमा करुणा राईको विस्तारै माग हुन थालेको छ ।

संखुवासभाको माङतेवा गाउँमा जन्मिएर सागेतिक यात्रालाई अगाडि वढाईरहेकि करुणालाई गायनको यात्रामा भने “वाँस काटेर चोया”ले परिचित वनायो ।” यो गीतले मलाई सवैमा चिन्ने गराएको छ” कुराकानीको क्रममा करुणाले भनिन ।
पूर्वमा हुने मेला महोत्सवहरुमा आफनो पस्तुति दिने गरेकि करुणालाई विदेशमा यात्रा भने कोरोनाको कारण रोकियो ।

कतारमा चैत २० गते कार्यक्रम फिक्स भएर जाने तयारी गर्र्दै थिए यात्रा राकियो .उनी भन्छिन ।
पूर्वले गित देखि पश्चिमेली गीत गाउँदा उनलाई उत्तीकै आनन्द आउछ ।

केहि दिन पछाडि गोविन्द पौडल,कमला घिमिरे सगै करुणाको स्वर रहेको वरको छायाँ नामक गित वजारमा आउने भएको छ ।

गीतको भिडियो पनि वन्दैछ महानायक राजेश हमाल सगँ यो गितमा अभिनय गर्ने मौका पनि पाएकि छु, उनले हाँस्दै भनिन ।

हेर्नुस वाँस काटेर चोयाँको यो भिडियो

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर