२९ पौष २०७७, बुधवार

मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ भने अर्का एक नेपाली घाईते भएका छन ।मृत्यु हुनेमा झापा जिल्ला घर भएका ३१ बर्षिय सत्तल सिह मेचे रहेका छन । त्यसै दुर्घटनामा परेका भुर ४ जाजरकोटका अम्मर वहादुर वुढाको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्वदेश फर्किनको लागि नेपाली लगायत अन्य विदेशि श्रमिकहरु सहित मलेसियाको तेरेङ्गानुमा रहेको अध्यागमन बिभागको कार्यालयमा जादै गर्दा सवारी साधन दुर्घटना भएको थियो ।

दुर्घटनामा परि बङंलादेशका एक र पाकिस्तानका एक श्रमिकको पनि मृत्यु भएको थियो ।तिब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भइ सडकको सुरक्षा पर्खालमा ठोकिन्न पुग्दा दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर