२८ पौष २०७७, मंगलवार

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाका कार्यकर्ताले कालो झन्डा देखाएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा मंगलबार अपराह्न अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न जाने क्रममा मन्त्री पोखरेललाई नवलपुर र मलंगवामा कालो झन्डा देखाइएको हो ।

कालोझन्डा देखाउँदै कार्यकर्ताले असंवैधानिक कदमको मतियार बनेको भन्दै पोखरेलविरुद्ध नाराबाजी समेत गरेका थिए । यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर