२८ पौष २०७७, मंगलवार

सप्तरीमा छाडा साँढे गोरुले हान्दा ८० वर्षिय महिलाको मृत्यु भएको छ ।
सोमबार राति छिन्नमस्ता नगरपालिका वडा नं २ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हान्दो मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो ।
गोरुले हान्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा बाटोमै मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर