२८ पौष २०७७, मंगलवार

पुर्व मन्त्री एवमं नेकपा ओली समुहका नेता गोकुल वाँस्कोटाले प्रधानमन्त्री ओलीको अन्तवार्तालाई लिएर आलोचना भएको भन्दै टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक भारतिय सञ्चारमाध्यमलाइ हिन्दीमा अन्तवार्ता दिएको भन्दै आलोचना भएका बेला मन्त्री बाँस्कोटा त्यस्को बिरुद्ध बोेलेका छन् ।

उनले दाहाल समुहतर्फ लक्षित गर्दै अब प्रधानमन्त्री ओलीले दिन्दीमा बोल्नु गलत भो भनेर आन्दोलन गर्ने त होलान प्रचण्ड टोलीले भनेका छन् ।

 

साथै बाँस्कोट भिम रावलतर्फ मोडिदै डा.रावलले नयाँ थेसिस लेख्लान ओलीको लम्पसार राष्ट्रवाद वारे भन्दै टिप्पणी गरेका छन् । उनले जस्ले जे भनेपनि नेपाली जनताले प्रधानमन्त्री ठीक छन् भनेको बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर