२७ पौष २०७७, सोमवार

प्रहरीले भैँसी चोरेर फरार भएका एक जनालाई २४ वर्षपछि पक्राउ गरेको छ।

https://amzn.to/4myfPN5

सप्तरीको कंचनरुप नगरपालिका–४ पिप्रापूर्वका ५० वषीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हुन्।

सरदारले २०५३ साल माघ २९ गते स्थानीय भरतलाल बहरखेरको भैँसी चोरेका थिए। उनलाई अदालतले त्यस मुद्दामा २०७१ साल असार ५ गते एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो।

पक्राउ परेका सरदारलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तान गर्न राजविराज कारागार चलान गरिएको प्रहरीले जानएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर