२७ पौष २०७७, सोमवार

लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा माघ १ र २ गते लुम्बिनी प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले जानकारी दिनुभयो ।

संघीय सरकारले पनि माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर