२७ पौष २०७७, सोमवार

२०२० को अन्तीममा वजारमा आएको नेपाली गीत फुलबुट्टे सारी संभवत वर्षकै उत्कृष्ट गीत वन्ने भएको छ । डिसेम्वर ५ तारिखमा रिलिज भएको यो भिडियोको गीतलाई सोमवार(आज)सम्म युटुवमा एक करोड ८६ लाखले हेरिसकेका छन ।
मिलन नेवारको स्वर रहेको गीतको शब्द संगीत राजन राज सिवाकोटिको रहेको छ । भिडियोको निर्देशन राजेश पुमा राईले गरेका छन भने भिडियोमा पल शाह र मालिका महतको अभिनय देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर