
२७ पौष २०७७, सोमवार
“मेरो रातो गलबन्दी” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक प्रताप तास र र सपना घिमिरेको स्वरमा रहेको गीतमा शब्द तथा संगीत शृजना पनि गायिका सपना कै रहेको छ ।
संगीतकार सुदिप सागरको एरेन्ज रहेको गीतमा कलाकार सागर लम्साल बले र हल्का रमाइलोका राजु मास्टर र मरिमान श्रेष्ठ बल्छीको अभिनय देख्न सकिन्छ । भिडियोमा सागरसँग टिकटकबाट लोकप्रियउता कमाएका सुन्दरी दिदी बहिनीद्धय समारिका र स्मारिका दाहालको अभिनय देख्न सकिन्छ ।
भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन्