२०७७ श्रावण ३२, आईतवार


गुल्मिमा खेतमा पानी लगाउन हिडेका एक युवाको शव भेटिएको छ ।
मालिका गाउपालिका वडा न ६ अर्जेका ५० वर्षका इश्वरी प्रसाद अर्याल मृत अवस्थामा फेला परेका हुन ।
अर्जेवेशि फाटको कुलोमा मृत अवस्थामा शव भेटिएको प्रहरीले वताएको छ । अर्यालको कसरी मृत्यु भएको हो भन्ने वारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर