२०७७ श्रावण ३२, आईतवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गुल्मिमा खेतमा पानी लगाउन हिडेका एक युवाको शव भेटिएको छ ।
मालिका गाउपालिका वडा न ६ अर्जेका ५० वर्षका इश्वरी प्रसाद अर्याल मृत अवस्थामा फेला परेका हुन ।
अर्जेवेशि फाटको कुलोमा मृत अवस्थामा शव भेटिएको प्रहरीले वताएको छ । अर्यालको कसरी मृत्यु भएको हो भन्ने वारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर