२६ पौष २०७७, आइतवार

मकवानपुरको राक्सिराङ गाँउपालिकाको बिभिन्न क्षेत्रमा लगाएको अबैध लागुऔषध गाँजा खेति फडानी गर्न प्रहरी थप सक्रिय बनेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रहरीले पैसा लिएर विभिन्न ठाउमा गाँजा खेती नष्ट नगरेको आरोप लागेपछि प्रहरी टोली पुनः गाँजा फडानी मा सक्रिय बनेको हो ।

प्रहरीले शुक्रबारबाट गाँउपालिकाको बिभिन्न क्षेत्रमा लगाइएको अबैध लाग्औषध जाँगा खेति फडानी गरिरहेको छ ।

शनिबार समेत गााउापलिकाको ४ नम्बर वडाका पञ्जनीको बिभिन्न क्षेत्रमा लगाएको २५ बिगाह गाँजा र ५ विगाह अफिम खेति नष्ट गरिएको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार गाँउपालिकाको २ नम्बर वडाको चनौडा , सुनारीसौरामा लगाएको २५ विगाह र ३ नम्बर वडाको भट्टीबेसि, गोठरीमा लगाएको २० विगाह भन्दा बढि जाँगा खेति नष्ट गरिएको हो ।

फडानी कार्यमा दैनिक ५० जना प्रहरीहरु परिचालन गरिएका छन ।

प्रहरिले केहि साताअघि पनि बिघौ बिगाह गाजा खेती नष्ट गरेको थियो । तर सबै ठाउको गाँजा नष्ट नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरि बिरुद्ध नै उजुरी परेपछि प्रहरी थप सक्रिय बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर