२५ पौष २०७७, शनिवार

सोेलुखुम्वु सोताङ्गमा जन्मिएर काठमाण्डौमा सघर्ष गरिरहेको मोडल श्रृजना यतिवेला सवैको रोजाईमा पर्न थालेकि छिन ।

परिवारमा कोहि पनि यो क्षेत्रमा नलागेको भएपनि आफनै रुचिवाट सघर्ष गर्दै आईरहेको उनी वताउछिन ।

गाउँको स्टेज कार्यक्रमवाट आफनो यात्रा अगाडि वढाउदै आउदा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उनको अनुभव छ ।

करीव करीव ५० वटा जति म्युजिक भिडियोमा अभिनय गरिसकेकि श्रृजना नेपालका अधिकाशं जिल्लाहरुको महोत्सवहरुमा कार्यक्रम गर्नको लागि पुगिसकेकि छिन ।

विदेशयात्रामा भारतको सिक्किम सम्म पुगिसकेकि श्रृजनालाई अरु देशहरुवाट समेत मागहरु आईरहेको र जाने तयारी रहेको छ ।

ग्लामर भन्दा पनि कल्चरमा श्रृजनाको रुचि छ । मलाई क्षणिक भन्दा पनि कल्चरवाट नाम कमाउने इच्छा छ उनले भनिन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर