२५ पौष २०७७, शनिवार

हाम्रो स्वाभिमानको दिल्ली महिला समितिले दिल्लीको छुट्टा स्थानमा न्यानो कपडा वितरण गरेको छ । समितिले कोभिड महामारीलाई ध्यानमा राख्दै यो वर्ष न्यानो कपडाको साथमा फेस मास्क पनि वितरण गरेको छ । समितिका पदाधिकारीहरु लाजपत नगरको सत्य जीवन कुष्ठ आश्रम र आर। के पुरमको जीवन दीप कुष्ठ आश्रममा पुगेर कुष्ठरोगीहरुलाई न्यानो कपडा वितरण गरेका हुन महिला रोगीहरुलाई एक सयवटा न्यानो सल र पुरुष रोगीहरुलाई न्यानो स्वेटर र सबैलाई मास्क वितरण गरिएको

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जनाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर