२४ पौष २०७७, शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को नेकपा पुष्पकमल दाहाल‘प्रचण्ड’–माधव नेपाल समूहले आफुसँग बहुमत सांसद भएको दाबी गर्नु मुर्खता भएको बताएका छन्।

https://amzn.to/4myfPN5

शुक्रबार धनगढीस्थित खुुला मञ्चमा नेकपा ओली समूह सुदूरपश्चिले आयोजना गरेको जनसभामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन।

‘के रे २६५ जना उता छन् रे। यत्रो ३ करोड मान्छेमा २६५ जना उता जाँदा केही फरक पर्दैन’ उनले चुनौती दिँदै भने, ‘उहाँहरुले देशभरीमा १० वटा सिट ल्याएर देखाउन।’

प्रतिक्रिया

सम्बन्धित खवर