
२४ पौष २०७७, शुक्रवार
“काँचो अनार” बोलको गीत सार्वजनिक भएको छ ।
खेम सेंचुरी, अर्जुन सापकोटा, कमला घिमिरे, रबिना बसेल, रोमन रिजाल को स्वर रहेको छ । संगीत रोशन परियार छ भने शब्द नेत्र अर्यालको रहेको छ । गीतको भिंडियोंलाईबिक्रम चौहानले निर्देशन गरेका छन।