२१ पौष २०७७, मंगलवार

कैलालीका थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २ सय ८ नमूना परीक्षण गर्दा कैलालीका थप २० जनामा संक्रमण पुष्टि भएको हो। धनगढी उप–महानगरपालिकाका १८ जना, टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर