२१ पौष २०७७, मंगलवार

जिन्स पाइन्टको खल्तीको माथि सानो खल्ती किन बनाएको होला ? यसको के काम छ होला ? यो धेरै मानिसको मनमा उब्जीने प्रश्न हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिन्स निर्माण कम्पनी लेभिले जिन्स पाइन्टमा किन सानो खल्ती राखिएको भन्ने कुराको उत्तर दिएको छ । कम्पनीका अनुसार यस खल्ती बनाउनुको एउटा कारण घडी राख्‍न मिलोस् भन्‍ने हो । त्यसकारण यसलाई ‘घडी खल्ती’ पनि भनिन्छ ।

यसका अलवा यस खल्तीलाई कण्डम खल्ती, सिक्का खल्ती, सलाई खल्ती, टिकट खल्ती र अन्य नाममा पनि चिन्ने गरिन्छ । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर