 
							२० पुस २०७७
पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा पुरुष २४४ र महिला १५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सोही अवधिमा ५९४ संक्रमित निको भएको पनि मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । हाल देशभर ५ हजार २८९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com