१९ पुस २०७७

काठमाडौं /नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका  ७ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर