१८ पुस २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित

आम कार्यकर्ता भेला लाई    सम्बोोधन गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नै पार्टी बिभाजन गर्न लागि परेको भन्दै अव

बिभाजनबाट जोगाउन सम्भव नभएको बताउनुभएको छ ।

सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलले बताउनुभयो ।

संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने उहाँको भनाइ

थियो । प्रचण्डले आफु प्रधानमन्त्री बन्नकै लागि ओलीलाई हटाउन खोजेको उहाको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर