सुदूरपश्चिम प्रदेश सभाका ६ जना नेकपाका सांसद प्रधानमन्त्री केपी ओलीको पक्षमा पुगेका छन्।

उनीहरूले शनिबार दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न इन्कार गर्दै प्रधानमन्त्री ओलीको पक्षमा रहेको संकेत गरेका हुन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर नगरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर