१८ पुष २०७७

काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पाेखरेलले पार्टीका केही नेताकाे जंगली

https://amzn.to/4myfPN5

महत्त्वकांक्षाका कारण नेकपा दुर्भाग्यको अवस्थामा पुगेकाे बताएका छन् ।

“संसद् विघटनले मात्र नेकपा विभाजनकाे व्यवस्था आएकाे हाेइन । यसकाे भ्रुण धेरै पहिले नै पैदा भएकाे थियाे । त्यही भ्रुणले नेकपा

विभाजनकाे अवस्था खडा भएकाे छ ।”

पाेखरेलले भने,  “अवसरकाे नंग्न रुप अनुसार जाेसुकैसँग पनि मिल्ने प्रचण्डजीकाे प्रवृत्ति र माधव नेपालकाे कुन्ठाबाट अहिलेकाे अवस्था

खडा भएकाे छ । यसकाे भण्डाफाेर गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर