नेपाल बार संग सम्बन्धित अधिवक्ता हरुको भेलाले पुन बिजय कुमार खत्री अध्यक्ष रहेको ९ सदस्यीय अर्घाखाँची जिल्ला अदालत बार एसोसिएसन जिल्ला इकाई अर्घाखाँचीको निर्बिरोध चयन गरेको छ।
जसको उपाध्यक्षमा अधिवक्ता पबित्रा भट्टराई सचीवमा अधिवक्ता देबेन्द्र बन्जाडे कोषाध्यक्षमा अधिवक्ता टामलाल पाण्डेय सदस्यहरुमा अधिवक्ता जगन्नाथ भुसाल,अधिवक्ता टिकाराम भुसाल , अधिवक्ता इन्दु पाण्डेय अधिवक्ता कृष्ण बर्मा ,अधिवक्ता कुलचन्द्र खनाल र केन्द्रिय पार्षदमा पुर्ब अध्यक्ष के. बि. भुसाल चयन हुनु भएको छ।
निर्वाचन अधिकृत तथा जिल्ला अदालत अर्घाखाँचीका श्रेष्तेदार (उपसचिव ) महेश खनालले सम्पुर्ण पदमा एक एक जनाको मात्र उम्मेदवार परेकोले निर्बिरोध घोषणा गर्नु भएको थियो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर