
१६ पौष २०७७, बिहिवार
रत्नपार्कमा परिवार पाल्न र पढ़नको गीत गाउने पाँच वर्षीय बसन्त लामाको स्वर समेटेर शिशिर भण्डारीले “सत्य राम राम” बोलको गीत सार्वजनिक गरेका छन।
बसन्तका बुवा बुद्द लामा दृष्टि विहीन छन । आमा यूनिका लामाको सहारामा यो परिवार रत्नपार्कमा गीत गाएको अवस्थामा शिशिरले भेंटेका थिए। त्यसपछि उनीहरुलाई देखेर भोगेर र उनीहरुको कहानी वुझेर गित तयार पारेका हुन ।
गायक बसन्तलामा र उनका बाँ आमा लगायत कुमार अभि र रचना रिमालको स्वर रहेको छ ।
शिशिर भण्डारीको कथा र सन्तोष राजबहाकको निर्देशनमा तयार भएको यो म्यूज़िक भिंडियोंमा आलिशा बास्तोला लगायत गायक बसन्त एवम उनका बा आमाको समेत अभिनय रहेको छ ।