१६ पौष २०७७, बिहिवार

बेनी नगरपालिका ९ घतान काउलेगाैडाका मुम बहादुर थापाकाे उपचारकाे लागि आर्थिक सहयाेग हुन थालेकाे छ ।

बेनी नगरपालिका ९ ताेरीपानी घर हाल अमेरिका न्युयोर्कमा रहेका दिपक केसीले ११ हजार रूपैया सहयाेग गरेका छन । म्याग्दी समाज न्युयोर्ककाे बेनी नगरपालिका संयाेजक समेत रहेका केसीले अमेरिकामा सहयाेग अभियान संचालन गर्ने बताएका छन ।उनले हाल सम्म म्याग्दीकाे विभिन्न क्षेत्रमा सहयाेग गर्दै आएका छन ।एक वर्ष देखि घाटीकाे क्यान्सरबाट पिडित बनेका थापाकाे उपचारमा धेरै खर्च भएकाे छ। उनकाे पारिवारिक आर्थिक अवस्था कमजोर भएकाे कारणले थप उपचारमा समस्या भएकाे वडा सदस्य अमर बस्नेतले बताए

प्रतिक्रिया

सम्बन्धित खवर