१५ पौष २०७७, बुधवार

नेकपा नेता तथा पूर्व मन्त्री महेश बस्नेत र पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका चन्दले झन्डै ७/८ मिहिना पहिले बस्नेत र खनालले सांसद अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए ।

यसैबीच नेपाली काँग्रेस बाँकेले बुधवार एक बिज्ञप्ति प्रकाशित गरि घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर