
१५ पौष २०७७, बुधवार
कारागार ब्यवस्थापन बिभागकाका महानिर्देशक द्रोण पोखरेलले आगामी बैशाख महिनादेखि बाँकेको नौवस्तामा रहेको क्षेत्रीय कारागार कार्यालय संचालनमा ल्याउने योजना रहेको बताएका छन ।आज विभिन्न कारागारहरुको निरिक्षण पस्चात उनले जानकारी गराएका हुन । क्षेत्रीय कारागार कार्यालय नौवस्ता र खुल्ला कारागार कार्यालय गनापुरको अनुगमन गरेका थिए । ।
यसैगरि महानिर्देशक द्रोण पोखरेलले बाँकेको गनापुर स्थित खुल्ला कारागारको समेत अनुगमन गरेका छन् । अनुगमनबाट पूर्वाधार थप गर्नु पर्ने देखिएको र खुल्ला कारागार संचालन कार्यबिधि बनेपछि संचालनमा ल्याउने योजना रहेको पोखरेलले जानकारी दिए ।