 
							१५ पौष २०७७, बुधवार
नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले बालुवाटारमा जारी छ । केहीबेर अघि सुदूरपश्चिमका कार्यकर्तालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा गएका हुन्। प्रतिनिधि सभा विघटनपछि नेकपा (प्रचण्ड–नेपाल) पक्षका केही मन्त्रीहरुले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले तत्काल रिक्त मन्त्रालयलमा नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद हेरफेर गरेका थिए। मन्त्रिपरिषद पुनर्गठनपछिको यो दोस्रो बैठक हो।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com