१४ पौष २०७७, मंगलवार

नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक नियुक्त भएकी छिन् ।छाला, कपाल तथा नङसँग सम्बन्धित काम गरिने स्किन सिटीमा आबद्ध भएसँगै वर्षाले आफ्ना शुभेच्छुकको साथ, सहयोग र सुझावको अपेक्षा गरेको बताइन् ।चलचित्र उद्योगमा लामो समयदेखि अभिनेत्रीको रुपमा सक्रिय रहेको जानकारी गराउदै उनले भनेकी छिन् ‘तपाइहरुको माया, साथ र हौसलाले हो म चलचित्र उद्योगबाट समाजलाई केही न केही योगदान दिएकी छु भन्ने महसुस् गरेकी छु ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर