१३ पौष २०७७, सोमवार

प्रतिनिधीसभा विघटनको विरुद्धमा नेपाली कांग्रेस सर्लाहीद्धारा  प्रदर्शन गरि आन्दोलन  गरेको छ । प्रदर्शन नगर परिक्रमा गरि शहिद चोकमा  सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै सघीय सांसद नागेन्द्र कुमार रायले वर्तमान सरकार आफनो असंविधानिक र गैरलोकतान्त्रिक क्रियाकलापबाट शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रलाई सखाप गर्नखोजेको आरोप लगाए  । त्यस्तै कोण सभामा बोल्दै केन्द्रिय सदस्य जंगीलालरायले   आन्दोलन शुरु भईसकेको ओली नसच्चीए जनताले सडकमा ल्याउने वताए । प्रर्दशनमा ओली विरुद्ध चर्का नारा लगाईएको थियो

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर