३१ साउन

डोटी जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा २०७६ साउन १५ गते भएको आगजनी घटनामा संलग्न भई फरार रहेको बडिकेदार गाउँपालिका-५ लाना बस्ने ४२ वर्षीय कृष्ण बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई कैलाली चुरे गाउँपालिका-१ शिवनगर बजार नजिक डोटीको  सिमानाबाट फेला पारी पक्राउ गरेको हो ।
यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर