१३ पौष २०७७, सोमवार

राजु परियार,पुरुषोत्तम पौडेल र कल्पना दाहालको स्वरमा रहेको “रिवन केशैमा” गीतले नेपाली गीत संगीतमा चर्चा पाउन थालेको छ । प्रल्हाल दाहालको शब्दलाई पुरुषोत्तम पौडेलको संगीत रहेको गीतको एरेन्ज विनोद वाजुरालीले गरेका छन ।

गीतको भिडियोलाइ दुर्गा पौडेलले निर्देशन गरेका छन भने बिमल अधिकारी,करिश्मा ढकाल,लोमश शर्मा,रनुका भटटराई,रमेश केसि,मन्जीला वुढाथोकि,कृष्ण सापकोटा लगातयले अभिनय गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर